मध्यपश्चिममै पहिलो पटक दाङमा ‘रेस्लीङ ’ हुँदै ।
ई- राप्ती खबर । ११ फागुन, दाङ । आगामी फागुन २१ देखि दाङको
घोराहीमा हुने “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं
मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” का क्रममा
रेस्लीङ खेलको आयोजना गरिने भएको छ ।
रेस्लीङ महाभीडण्त मध्यपश्चिम क्षेत्रमै पहिलो पटक
आयोजना हुन लागेको हो । महोत्सव मुल आयोजक
समितिका अनुसार फागुन २७ देखी २९ गतेसम्म रेस्लीङ
महाभिडन्त हुनेछ ।

हिमालयन टाईगर प्रो. रेस्लीङ एशोसियसनको प्रस्तुति र
उद्योग वाणीज्य संघको आयोजनामा मनोरञ्जनका लागि
रेस्लीङ खेल प्रदर्शन गर्न लागिएको हो ।
भीडण्तका लागि १२ जना खेलाडीहरुको टिम दाङ आउने
छन् । नेपालका पहिलो रेस्लर भरत बिसुरालले ‘हिमालय
टाईगर’सँग रेस्लीङ खेल प्रदर्शनीका लागि सम्झौता
भइसकेको छ ।

Post a Comment