काङ्ग्रेस दाङ को सभापती मा खडका
दाङको सभापतिमा किर्तिबहादुर खड्का निर्वाचित भएका छन् ।
खड्काले ३४० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कमलकिशोर घिमिरेले २८५ मत प्राप्त गरे ।
खड्का कांग्रेस नेता खुमबहादुर खड्का निकट मानिन्छन् ।
कांग्रेसका नवनिर्वाचित दाङ जिल्ला सभापति खड्काले आफूले पार्टीमा सबैलाई समान व्यवहार गर्ने र
कांग्रेसलाई एकढिक्का बनाएर लैजाने प्रतिवद्धता
जनाएका छन्
उनका प्रतिद्वन्द्वी कमल किशोर घिमिरेले विजयी
खड्कालाई बधाई दिँदै आफूले सहयोग गर्ने प्रतिबद्धता
बताए । ७ फागुनमा सभापतिका लागि भएको निर्वाचनमा
कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो
भएका खड्का र दोस्रो भएका घिमिरेबीच ८ फागुनमा
पुनः सभापतिका लागि प्रतिस्पर्धा भएको थियो ।
७ फागुनमा भएको निर्वाचनमा कृतिबहादुर, कमलकिशोर
र अनिता देवकोटा प्रतिस्पर्धामा थियो ।
खड्का कांग्रेस नेता खुमबहादुर खड्का निकट मानिन्छन्
भने देवकोटा संस्थापन निकट हुन् ।
- देविका घर्ती मगर, दाङ ( हिमाल खबर बाट )

Post a Comment