आज देखि शिधा दाङ-दिल्ली यातायात सेवा शुरू ( फोटो फिचर सहित )

हाम्रो दाङ सोसल मिडिया । दाङ भदौ  १३ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले  पहिलो  पटक अन्तर्राष्ट्रिय रुट सञ्चालनमा ल्याएको  छ । समितिले  आज बाट दाङको  भालुबाङदे खि भार तको  नयाँदिल्लीसम्म सिधै  बस सञ्चालन गर्न थाले को  समाचार नयाँ युगबोध दैनिकमा छापिएको छ ।



यात्रुहरुको  मागको  आधार मा सिधै  दिल्ली से वा प्रार म्भ गरि एको  समितिका कार्यवाहक अध्यक्ष भर तनाथ यो गीले  जानकारी दिनुभयो  । आज सो मवार  बिहान ११ बजे  भालुबाङमा एक कार्यक्रमबीच से वाको  उद्घाटन गरि ने छ । दाङको  भालुबाङ–लमही–घो राही–तुलसीपुर –अमे लिया हुँदै  ने पालगञ्जबाट रुपै डिहा पुगे र  नयाँदिल्लीतर्फ लागिने  यो गीले  जानकारी दिनुभयो  । उहाँका अनुसार  यो  रुट करीव सात सय ३१ किलो मिटर  पर्छ ।




 भालुबाङबाट दिल्ली पुग्न ने पाली दुई हजार  ८० रुपै याँ भाडा लाग्ने  समितिले  जनाएको  छ । खानाको  व्यवस्था यात्रुहरुले  आफै  गर्नुपर्ने छ । भालुबाङबाट नयाँ दिल्ली पुग्न करीव १६ घण्टा समय लाग्ने  यो गीले  जानकारी दिनुभयो  ।


हप्तामा तीन दिन बस सञ्चालन हुने छ । जस अनुसार  दाङबाट सो मवार , बुधवार  र  शुक्रवार  बिहान ११ बजे  बस छुट्ने छ भने  नयाँ दिल्लीबाट आइतवार , बुधवार  र  शुक्रवार बिहान ११ बजे  नै  बस छुट्ने  छ । नयाँ दिल्लीको  इण्डियन आयल पे ट्रो ल पम्मनजिक र हे को  हाउस नं. १६४ ओ र्ड भो टे  क्याम्पस अरुणानगर  मझ्नु प्लटिङ टो ल कलौ नीबाट बस छुट्ने छ । दाङबाट सिधै  नयाँ दिल्ली बस से वा सञ्चालन हुने  भएपछि यात्रुहरुलाई निकै  फाइदा पुग्ने  यो गीले  बताउनुभयो ।

फोटो सौजन्य : देउखुरी टुडे / दाङ खबर बाट