मृत्युको पर्खाइमा मृगौला पिडित सिता अधिकारी
समाजिक सञ्जाल फेसबुकले जुटायो प्रवासीको
सहयोग ।।
सन्तोषकुमार गुप्ता, भालुवाङ्ग १४ फागुन ।। हुन त संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा
लेखिएको छ, तर दुर्गम गाउँमा बस्ने सीता अधिकारी जस्ता विपन्न महिला स्वास्थ्य उपचार नपाँउदा मृत्य
कुरिरहेकी छन् । दाङ देउखुरी गोबरडिहा—२ बनघुस्रीमा बस्ने सिता अधिकारी पाँच वर्षदेखि मृगौला समस्याको
नियती भोगिरहेकी छन् । ३२ वर्षिय सिता २०६७ मा बुटवल
स्थित आम्दा हस्पिटलमा सुत्केरी भएपछि उनको मृगौलाको समस्या देखिएको हो । अस्पतालले चितवन
मेडिकल कलेजमा रिफर गरेपछि उनको दुवै मृगौला फेल
भएको थाहा लागेको हो । अस्पतालले दुवै मृगौला फेल
भएको रिर्पाेट हातमा थमाइदिएपछि सिताको
परिवारमा पीडाको आँधी हुरी बर्षेको छ ।

अत्यन्त विपन्न परिवारकी सीताले धेरै अस्पताल धाइन धेरै
औषधी सेवन गरेको बताइन् तर सुधार नभएको उनको दुखेसो छ्
। सिता अधिकारी गोबरडिहा २ देउखुरी दाङ दुवै मृगौला
फेल भएको अस्पतालले जानकारी दिएपछि उनको परिवार
चिन्तित छ । भएको भरको साढे ५ कठ्ठा जग्गा जमिन बेचेर
२५ लाख बढी सकियो तर सुधारको कुनै संकेत छैन सिताका
बुवा गिरबहादुर अधिकारीले भने । हाल उनको भक्तपुर
स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा डाइलाशिस
गराइरहेकी छिन् । रेडियोलोजिष्ट डाक्टर मोनिका
श्रेष्ठले उनको डाइलासिस गरिरहेकी छन् । पाँच वर्ष यता
झण्डै २५ लाख रुपैया खर्च गरिसकेका छौँ तर छोरीको
मृगौला फेर्न सक्ने गरी उपचार गराउन नसकेको बुवा
गिरबहादुरले भने । मृगौला प्रत्यारोपण गर्न उनलाई १२
लाख बढी लाग्ने डाक्टरले बताएको तर हामीसंग त्यति धेरै
पैसा ल्याउने कुनै ठाँउ छैन गिरबहादुरले भने । उता
श्रीमतीको उपचारमा लाग्दा सबै सम्पत्ती सकिएपछि
श्रीमान माधव न्यौपाने विछिप्त भएर मानसिक रोगी नै
बनेका छन्, । अहिले उनका श्रीमान सौउदी गएको लामो
समय भए पनि आफू संग कुनै सम्पर्कमा नरहेको पिडित
सिताले भनिन् । बुढा बा आमाको चिन्ता झनै पीडादयी
छ, । छोरीको उपचारका लागि आफूले गाँउको खेतबारी
सके तर सुधार आउन नसकेको बुबा गिरबहादुरले दुखेसो सुनाए
। सिताको बाबु गिरबहादुर अधिकारी गोबरडिहा २
देउखुरी दाङ राज्यले स्वास्थ्यका नाँउ करोडौ रकम खर्चन्छ,
गैरसरकारी संस्थाले धन ओइराइरहेका छन्, तर सिता जस्ता
गरिब महिलाहरु औषधी उपचारको अभावमा गाँउमा
छटपटाइरहेका छन्, एकातिर उपचार गर्ने पैसा छैन भने
अर्काेतिर भनसुन गरिदिने कुनै आफन्त छैन, दैनिक
विरामीको हेरचाहमा परिवार तनावमै छ, ।
एक सन्तानकी आमा सिताको पाँच वर्ष यता पीडा
दैनिकी चलिरहेको छ । दैनिक उनले तीन सय रुपैया बढीको
औषधी नै सेवन गर्नु पर्छ, त्यसको आय श्रोत कतै छैन, एकातिर
गरिबी अर्काेतिर दुर्गमतासंगै कसैको सहयोग नपाउदा
उनीहरु झुप्रो घरमा छटपटाइरहेका छन् । उता सरकारले
मृगौला पीडितिको लागि अनुदानको व्यवस्थापन गरेको
भएपनि उनीहरु बेखबर भएको बताउँछन् । कसैको पहँुच र
सहयोग नहँुदा अहिलेसम्म उनले मृत्यु कुरीरहेकी छन् । उनले
आफ्नो जीवन रक्षाको लागि बैक अफ काठमाण्डौको बैक
खाता नम्बर १८५४०००००००५५२४ जम्मा गर्न वा घरमै पुगेर
सक्दो सहयोग गर्न पिडित सिताले आग्रह गरिन् ।

प्रबासीको सहयोगपछि सिताको बाँच्ने आशा पलाएको
छ सिताको जीवन बचाउन भन्दै पछिल्लो चरणमा प्रवासी
नेपालीले सहयोगको हात बढाएका छन् । गल्फमा बस्ने
यूवाहरुले पसिना बगाएर कमाएको केही पैसा सिताको
जीवन रक्षाका लागि घरमै पुगी सहयोग हस्तान्तरण गरेका
हुन् । एक औपचारिक कार्यक्रम गरि उनीहरुले सहयोग राशी
उपलब्ध गराएका हुन् । दाङ देउखुरी प्रवासी समाजले
सिताको जीवन रक्षाका लागि १ लाख ७ हजार ३ सय १५
रुपैयाँ उनकै माइती घरमा पुगेर हस्तान्तरण गरेका हो । धन
ठूलो होइन मन ठूलो भन्ने आदर्शका पक्षपाति प्रबासी
दाजुभाईले आफ्नै गास काटेर एक विपन्न नेपाली चेलीको
उद्दारमा लागेका रकम हस्तान्तरण गर्न आएका प्रबासी
नेपाली भने । हामीले गरेकोको सहयोग सिताको
परिवारमा केही आशा त पलाएको छ तर पर्याप्त छैन, त्यसैले
विभिन्न संघ संस्था मनकारी दाताहरुको सहयोगको
आवश्यकता रहेको उनीहरुले भने ।
हामीले समाजिक सञ्जाल फेसबुकमा सिताको अवस्थाका
बारेमा थाहा पायौँ त्यसपछि हामीले उहाँको बारेमा
सम्पर्क गदै जाँदा गोबरडिहा —२ बनघुस्रीका भएको
थाहा पाए पछि भालुवाङ्ग पुल्चोक निवासी ऋषिराम
बस्नेतको सहयोगमा पिडित सिताको घर सम्म सहयोग रकम
लिएर आउन सफल भएको दाङ्ग देउखुरी प्रबासी समाज
दाङ्गका अध्यक्ष नुमाकान्त सुवेदीले बताए । मृत्यूसंग
लडिरहेकी सीताको जीवन बचाउन रकम थोरै भएपनि केही
राहात मिल्ने भएकोले आफूहरुले सहयोग गरेको सुवेदीको
भनाई छ । लामो समयदेखि बिरामी भएपनि केही समय
अघि प्रवासी नेपालीहरुले जानकारी पाए पछिलाई
कतारामा रहेका प्रवासी नेपालीहरुले सहयोग रकम संकलन
गरी आवश्यक प्रकृया पुरा गरी सहयोग गरिएको दाङ्ग
देउखुरी प्रबासी समाज दाङ्गका महासचिव टंकप्रसाद
आचार्यले भने । विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको
समाजले सिताको ज्यान बचाउन सहयोगी हातहरु बढाएको
समाजका उपाध्यक्ष बलदेव बिकले जानकारी दिए । साथैे
सिताको जीवन रक्षा गर्न सबैको सहयोगको खाँचो रहेको
बताउदै सबैलाई सहयोग गर्न विकले आग्रह समेत गर । हामीले
प्रदेशमा कमाएको पैसाले केही क्षणिक आवश्यकता त पुरा
होला तर हामीले कमाउको रकमको केही अंश सिता जस्ता
पिििडतहरुलाई दिएर कसैको जीवन बचाउन सकिन्छ भने
त्यो नै ठुलो सहयोग भएको प्रबासी नेपाली चन्द्रबहादुर
नेपालीले भने । महापुराण र महायज्ञमा दान दिंदैमा धर्म
हुदैन बरु सिता जस्ता पिडितहरुलाई सहयोग गर्न सक्नु
बास्तविक धर्म हुने नेपालीको भनाई छ ।
यता सिताको जीवन रक्षाका लागि भालुवाङ्गका युवा
तथा व्यवसायहरुले शनिबार देखि घरदैलो आर्थिक संकलन
अभियान चलाउने भएका छन् । अभियानका संयोजक
ऋषिराम बस्नेतका अनुसार सिताको जीवन बचाउन
देउखुरीका सबै बजार क्षेत्रमा घरदैलो सहयोग संकलन
अभियान चलाउने जानकारी दिए । अभियानमा सबैले मन
खोलेरै सहयोग गर्न पनि संयोजक बस्नेतले आग्रह समेत गरेका
छन् ।स्ने सिता अधिकारी पाँच वर्षदेखि मृगौला समस्याको नियती भोगिरहेकी छन् । ३२ वर्षिय सिता २०६७ मा बुटवल
स्थित आम्दा हस्पिटलमा सुत्केरी भएपछि उनको
मृगौलाको समस्या देखिएको हो । अस्पतालले चितवन

छन् ।

- न्युज एरावती . कम बाट ।

Post a Comment