भालुबाङ मा "न्यु ईयर ट्रर्फि " टि-१२ क्रीकेट प्रतियोगिता हुँदै ।
फागुन २७, भालुबाङ (राख ) । संयुक्त मुस्लिम युवा क्लब भालुबाङ को आयोजना मा
यही चैत्र महिना को अन्तिम साता देखि करिब पाँच दिन चल्ने तेस्रो "यु ईयर ट्र्फि टि -१२
प्रतियोगिता देउखुरी को भालुबाङ मा सञ्चालन हुने भएको छ ।

भालुबाङ स्थित रास्टिय माबी को क्रीकेट मैदानमा हुने उक्त प्रतियोगितामा
दाङ का विभिन्न युवा समूह अर्थात कल्ब सहभागी जनाउदै छ्न भने
राप्ती अञ्चल सहित केही अन्य जिल्ला का क्लब हरु ले पनि प्रतिस्पर्धा गर्ने भालुबाङ मा आयोजित पत्रकार सम्मेलन मा क्लब अध्यक्ष मोहम्मद हासेन ले जानकारी गराउनु भयो ।

‘नकआउट’का आधारमा उक्त प्रतियोगिताका खेलाईने छ । टि- १२ क्रीकेट प्रतियोगिता लाई सभ्य र भब्य बनाउन क्लबले एतिखेर आन्तरिक छ्लफल तथा तयारी समेत तिब्र पारेको प्रतियोगिता का प्रचारप्रसार सहयोगि सनिश आजाद ले ई- राप्ती खबर लाई जानकारी दिनुभो ।

Post a Comment